६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

६ असार, काठमाडौं । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई–दुई पटक