६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

सर्लाही घटनाको आयोगले अनुसन्धान गर्ने

काठमाडौँ, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गरी