६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर

काठमाडौँ, ८ असार । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो