६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैन

रिपेश दाहाल, हेटौंडा, ८ असार । अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह