५ आश्विन २०८३, सोमबार
मुख्य समाचार

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि समयअघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रवल सम्भावना रहेको छ । आइतबार