२१ बैशाख २०८३, सोमबार
मुख्य समाचार

राष्ट्रिय भूमि आयोगमा थपिए चार पार्टीका चार जना सदस्यहरु

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार पार्टीका चार जना सदस्य थपिएका छन् । आयोगका अध्यक्ष केशव निरौलाले थपिएका चार जना सदस्यहरूलाई आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । थपिएका चार जना सदस्यहरूमा नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा दाताराम खनाल,