६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल

१५ असार, काठमाडौं । भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर