६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ : सांसद

काठमाडौँ, १५ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत छ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि विनियोजित बजेटका सम्बन्धमा छलफल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकूद, सहरी विकास