२६ कार्तिक २०८१, सोमबार
मुख्य समाचार

अपराधमा न्याय दिलाउन नेपाल असफल

१४ साउन, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् । एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स वाच