१३ असार २०८३, शनिबार
मुख्य समाचार

जिप दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्रोतअनुसार तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर