७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गा, ४ साउन । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला मगरले