२९ कार्तिक २०८१, बिहीबार
मुख्य समाचार

खुल्लामा उपसचिव र सहसचिवको आकाङ्क्षीको अवधिको सेवा गणना नहुने

काठमाडौँ, २० भदौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुल्लामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरुको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा