२३ बैशाख २०८३, बुधबार
मुख्य समाचार

प्रतिनिधिलाई भेट्न प्रधानमन्त्री देउवा पुगे मतदान केन्द्र

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान जारी छ । सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मतदातालाई भेट्न मतदान केन्द्रमा पुगेका छन् । सभापतिमा देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् ।