८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

नवनियुक्त पर्यटनमन्त्री भट्टराईको सफलतासँग जोडिएका चुनौती

सिबी अधिकारी, काठमाडौँ, १७ साउन । ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भन्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन