८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

उदयपुर जिल्लाको आधा दर्जन गाउँ पहिरोको जोखिममा

गाईघाट, २५ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउनुहुन्छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत