८ जेष्ठ २०८१, मंगलबार

टुँडिखेलमा संविधान दिवस मनाइँदै


३ असोज, काठमाडौँ । आज संबिधान दिवस विभिन्न ठाउँहरुमा मनाइँदैछ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाईएको छ ।

आज सैनिक मञ्च टुँडिखेलमा संबिधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थिति भएका थिए ।

‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !