१२ असार २०८३, शुक्रबार
मुख्य समाचार

मास्क बैंक पुनः सञ्चालन

झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका-९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लबसमेतको सहकार्य