२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्नुपर्ने बताएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले विगत देखि नै राख्दै आएको