९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

नेकपा बैठकमा ओलीको ब्रिफिङः चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै

२६ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै