९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

गौशाला, २७ भदौ । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो ।