१ भदौ २०८३, सोमबार
मुख्य समाचार

देशभर थप ८२ जनामा कोरोना पुष्टि, २१३ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४७९० जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना गरी जम्मा ६१७५* नमुनाको परीक्षण गर्दा ८२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी