३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

एक असईसहित ४ प्रहरी निलम्बित

२१ जेठ, जनकपुरधाम । प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक