११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

३० असोज, काठमाडौं । नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग