११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

७ कात्तिक,काठमाडौं । श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ । न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो । हुलासबाट