११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

सामाजिक सुरक्षा योजना : १२ शीर्षकमा कर्जा दिने कार्यविधि तयार

१८ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ । कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी÷कामदार पनि कोषमा आबद्ध