गृहजिल्ला आएसँगै सांसद किराँती क्वारेन्टिनमा
भोजपुर, ८ असार । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बस्नुभएको छ । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलो समेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभएको हो । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई