११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

मोदीले समय नदिएकोले माधव नेपालको भारत भ्रमण स्थगित

मंसीर १८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटका लागि समय नदिएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण स्थगित भएको छ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री