११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा

मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको