अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस् : नेपाली काँग्रेस
काठमाडौँ, १२ असार । नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य