११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

कोरोना संक्रमणको आशंकामा २ जना नेपाली टेकु अस्पतालको आइसोलेसनमा

१८ फागुन, काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये १ जना