१२ असार २०८३, शुक्रबार
मुख्य समाचार

संसदको दोस्रो बैठक शुरु, अर्थमन्त्रीद्वारा व्याख्यात्मक घोषणा पेश

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो चरणको बैठक शुरु भएको छ । भर्खरै शुरु भएको संसद्को दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको व्याख्यात्मक घोषणा पेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले पारित