१ मंसिर २०८१, शनिबार
मुख्य समाचार

लकडाउनपछि ६६ बालबालिकाले गरे आत्महत्या

नयाँदिल्ली, २८ असार । भारतको केरलामा मार्च २५ देखि यता, अर्थात् लकडाउन सुरु भएपछि ६६ जना बालबालिकाले आत्महत्या गरिसकेका छन् । उनीहरु सबै १८ वर्ष भन्दा मुनिका थिए । मुख्यमन्त्री पिनारायी विजयानले बिहीबार साँझ पत्रकार सम्मेलनको क्रममा यस्तो खुलासा गरेका