१२ असार २०८३, शुक्रबार
मुख्य समाचार

दुर्घटनाबाट एकजनाको मृत्यु, तीन घाइते

काठमाडौं । दाङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । प्रहरीका अनुसार बा३ख ८६४३ नम्बरको हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा तुलसीपुर उपमहानगपालिका–१८, मनिकापुरका २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको हो । चौधरीको उपचारका क्रममा राप्ती