११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना

काठमाडौँ, २ जेठ । नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ । उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको