रुपन्देही । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेससहित आज भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै जिल्लास्तरीय संयन्त्र गठन गरेको छ । रुपन्देहीका