१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

गणतन्त्र दिवसमा सभापति देउवाको शुभकामना सन्देश

काठमाडौँ, जेठ १५ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना