१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

स्याङ्जा, १९ जेठ । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर