१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए, ३४ निको भए

कास्की, ५ असार । गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार पश्चिमाञ्चल