काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । महामन्त्री गगन थापाका अनुसार भोलि मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली