काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका