१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने

ललितपुर, २४ असार । रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्काे साइतमा हुने जनाएको हो । संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा आज