१० असार २०८३, बुधबार
मुख्य समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटर ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक)