१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

भारतीय सञ्चार माध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

हेटौँडा, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमले प्रशारण गरिरहेको समाचार सामग्री प्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “बौद्धिकता शून्य भएर,