६ जेष्ठ २०८१, आइतबार

पशुपति क्षेत्र गुरुयोजनाको विरोध


पशुपति क्षेत्र विकास कोष

काठमाडौँ, १८ असोज । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ ।

समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत विरोध कार्यक्रम घोषणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !