काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक ११:३० बजे बस्ने भएको हो । अस्ति फाल्गुन ४ गते बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको