१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

१४ अन्तर्राष्ट्रिय उडान : १६०० नेपाली फर्किए

काठमाडौँ, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७