१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

नेपाल एयरलाइन्सका १६ गन्तव्यमा चार्टर्ड उडान : १० हजार बढीको उद्धार

काठमाडौँ, २८ असार । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।