२४ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा ५०१ जनाको कैद मिनाहा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् । नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता,