सल्यान । सल्यानमा रा ४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति ९ बजे दुर्घटना हुँदा शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दीपेश डाँगीको मृत्युु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका डाँगीको उपचारका