सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रेरित गर्ने जिम्बेवारी स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीको पनि भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘कोभिड-१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक